२०८३, १९ श्रावण मंगलबार | Tue Aug 4 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोना संक्रमणबाट ८ जनाको मृत्यु

काठमाडाैं - नेपालमा कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएकाे छ । हिजो मृत्यु भएका दैलेखका ३५ वर्षीय पुरुष र आज विहान मृत्यु भएकी बाजुराकी २ वर्षीया बालिकामा कोरोना भाईरसको संक्रमण पुष्टि भएकाे हाे । संगै नेपालमा कोरोना संक्रमण पछि मृत्यू हुनेको संख्या ८ पुगेको छ ।