पूर्णप्रसाद न्यौपाने काठमाडाैं - लाईन्स क्लव अफ काठमाण्डौ हाईटको अध्यक्षमा गुरु केदार बराल निर्वाचित भएका छन् । ओखलढुंगा विपद् व्यवस्थापन समाजका सहअध्यक्ष समेत रहेका बराल लायन्स क्लव अफ काठमाण्डौ हाईटको अध्यक्षमा निर्वाचित भएका हुन् । अध्यक्ष लायन गुरु केदार बराल बरालकाे नेतृत्वमा निर्वाचित क्लवको नयाँ कार्यसमितिकाे उपाध्यक्षमा उदयपुरकी सिता निरौला, सचिव घनश्याम निरौला र कोषाध्यक्षमा…