ओखलढुंगा । ओखलढुंगा जिल्लामा कोरोनाको कहरका बेला राजनीतिक दलहरुले दलिय गतिविधि गर्न नपाउने भएका छन् । विश्वभर महामारीको रुपमा कोरोना फैलिएको अवस्थामा जिल्लामा राजनितिक दलहरुले भेटघाट, जमघट सहितका गतिविधि बढाएपछि त्यसलाई रोक्ने निर्णय भएको हो । बुधबार बसेको जिल्ला कमाण्ड पोष्ट तथा जिल्ला संकट व्यवस्थापन केन्द्र, पालिकास्तरिय संकट व्यवस्थापन केन्द्र र राजनैतिक दलहरु बीचको समन्वयात्मक…