२०८३, १७ कार्तिक सोमबार | Mon Nov 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मरिणका विद्यार्थीलाई झोला र थर्मस वितरण

सिन्धुलीको मरिण गाउँपालिकाको श्री आधारभूत विद्यालय देउरालीका  विद्यार्थीलाई झोला र थर्मस वितरण गरिएको छ । गाउँपालिकाको समन्वय, प्लान नेपालको साझेदारी र ह्याण्डस नेपालको आयोजनामा आइतबार एक कार्यक्रमका बिच श्री आधारभूत विद्यालय देउरालीका विद्यार्थीलाई प्रति विद्यार्थी १-१ वटाका दरले झोला र थर्मस वितरण गरिएको हो । विद्यार्थीलाई सामाग्री हस्तान्तरण गर्दै गाउँपालिका अध्यक्ष विमर्स मुक्तानले मरिणको सामुदायिक…