२०८३, ३० भदौ मंगलबार | Tue Sep 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अस्मिता थापा ओखलढुंगाबाट सांसद उम्मेदवार, उपाध्यक्ष पदबाट राजीनामा

ओखलढुङ्गा लिखु गाउँपालिकाकी उपाध्यक्ष अस्मिता थापालाई प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवार बन्न लागेपछि गाउँपालिकाले भव्य बिदाइ गरेको छ। नेकपा एमाले केन्द्रीय समितिले थापालाई ओखलढुंगाबाट प्रतिनिधि सभा उम्मेदवार बनाउने निर्णय गरेपछि उनले सोमबार उपाध्यक्ष पदबाट राजीनामा दिएकी थिइन्। गाउँपालिका अध्यक्ष अशोक कार्कीले राजीनामा स्वीकृत गरेपछि पालिका कार्यालयमा आज विशेष बिदाइ समारोह आयोजना गरिएको थियो। २०७९ सालको…