स्थानीय तहमा सुशासन क्षेत्रमा उत्कृष्ट काम गर्ने सिन्धुलीको मरिण गाउँपालिका अध्यक्ष विमर्श मुक्तानलाई ‘ग्यालेक्सी एक्सिलेन्सी अवार्ड’ प्रदान गरिएको छ । देशभरका ७५३ स्थानीय तह मध्ये वित्तीय सुशासनमा अब्बल काम गर्ने सिन्धुलीको मरिण गाउँपालिकाका अध्यक्ष मुक्तानलाई यसवर्षको ‘ग्यालेक्सी एक्सिलेन्सी अवार्ड’ प्रदान गरिएको हो । हरेक वर्ष देशभर उत्कृष्ट काम गर्ने व्यक्ति र संस्थालाई प्रदान गरिने यो…