२०८३, १० भदौ बुधबार | Wed Aug 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गोकर्णेश्वरमा नेपालमै पहिलो पटक डिजिटल प्रविधिबाट पटनपाठन सुरु

काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा नेपालमै पहिलो पटक डिजिटल प्रविधिबाट पटनपाठन सुरु भएको छ । गोकर्णेश्वर नगरपालिकाले स्थानीय पाठ्यक्रममा आधारित भिडियो सामग्री मार्फत देशमै पहिलो पटक डिजिटल प्रविधिको कक्षा सुरु गरेको हो । राष्ट्रिय शिक्षा दिवसको अवसर पारेर गोकर्णेश्वरले डिजिटल प्रविधिको शिक्षा सुरु गरेको छ । सामुदायिक र संस्थागत विद्यालयलाई सँगै समन्वय गरेर नगरभित्रको शैक्षिक उपलब्धि सुधारमा…