२०८३, १० भदौ बुधबार | Wed Aug 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जुम्लाको गुठिचौरमा प्याराग्लाइडिङ महोत्सव सुरु, पर्यटन प्रवर्द्धनमा फड्को

जुम्लाको गुठिचौरमा प्याराग्लाइडिङ महोत्सव सुरु भएको छ । पर्यटनको प्रचुर सम्भावना भएको गुठिचौरमा स्काई फेष्टिबल अर्थात् आकासे पर्वका रुपमा प्याराग्लाइडिङ महोत्सव आयोजना गरिएको हो । जुम्लाको गुठिचौर गाउँपालिकाले पोखराबाट प्राविधिक टिम झिकाएर चारदिने महोत्सव सुरु गरेको हो । वरिपरि डाँडा बिचमा चौर भएको अत्यन्तै रमणीय क्षेत्र गुठिचौरमा गाउँपालिकाले आयोजना गरेको प्याराग्लाइडिङ महोत्सवमा राइडरले आकाशमा उडेपछि…