ओखलढुंगा । ओखलढुंगामा हेल्थडेक्समा कार्यरत स्वास्थ्यकर्मी सहित ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको मुख्य नाका टोक्सेल हर्कपुरमा राखिएको हेल्थडेक्समा कार्यरत १ स्वास्थ्यकर्मी र अन्य ४ जना प्रहरीमा कोरोना पुष्टि भएको हो ।बुधबार आएको रिपोर्टमा ५ जनामा संक्रमण देखिएको जिल्ला स्वास्थ्य प्रमुख सुमन तिवारीले जानकारी दिए । जिल्लाबाट स्वाब परीक्षणका लागि पठाईएको १…