२०८३, २४ भदौ बुधबार | Thu Sep 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वास्थ्यकर्मीलाई सहयोग र प्रोत्साहन गरौंः मानव अधिकार आयोग

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले कोरोना महामारीविरुद्ध अग्रपक्तिमा लडिरहेका स्वास्थ्यकर्मीलाई सहयोग र प्रोत्साहन गर्न आग्रह गरेको छ । आयोगका प्रवक्ता वेद भट्टराईले सोमबार जारी गरेको विज्ञप्तिमा काठमाडौँ, चितवनलगायत देशका विभिन्न जिल्लाहरुमा कोभिड–१९ संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीहरुमाथि छिमेकी तथा टोलबासीहरुबाट भएको धम्की तथा अमानवीय व्यवहारका घटनाहरुप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै कोरोना संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई दुर्व्यवहार…