२०८३, १९ श्रावण मंगलबार | Tue Aug 4 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

च्यानमको भालुखोला आम्बोटे सडक स्तरोन्नति

ओखलढुंगा । ओखलढुंगाको सुनकोशी गाउँपालिका ८ च्यानम स्थित भालुखोला दमाईगाउँ आम्बोटे सडक स्तरोन्नति गरिएको छ । प्रदेश सांसद मोहनकुमार खड्काको स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमको ५ लाख बजेटबाट उक्त सडक स्तरोन्नति गरिएको हो । स्थानीयको मागका आधारमा बजेट प्राप्त भएपछि लकडाउनकै समयमा पनि स्थानीय स्रोत साधन र जनशक्ति प्रयोग गरेर काम गरिएको भालुखोला, दमाई गाउँ आम्बोटे…