काठमाडौं । सिन्धुपाल्चोको बाह्रबिसे पहिरोमा घाइते भएका चार जनालाई थप उपचारका लागि काठमाडौँ ल्याइएको छ । बिहीबार बिहान बाढीसँगै आएको पहिरोमा परेर घाइते भएकामध्ये चार जनालाई काठमाडौँ लगिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका एसपी प्रज्वल महर्जनले जानकारी दिए । कैलाश एयरको हेलिकोप्टरमा शुवेश तामाङ र सविता बस्नेत र माउन्टेन एयरको हेलिकोप्टरले फुर्वा तामाङ र १० दिनको…