२०८३, ३० भदौ मंगलबार | Tue Sep 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मन्थली जिल्लाकै पहिलो ‘बालमैत्री स्थानीय शासन युक्त नगरपालिका’ घोषणा

रामेछाप जिल्लाको सदरमुकाम मन्थली नगरपालिका जिल्लाकै पहिलो ‘बालमैत्री स्थानीय शासन युक्त नगरपालिका’ घोषणा भएको छ। करिब चार वर्षदेखि निरन्तर प्रयास गर्दै ५१ वटा सूचक पूरा गरी बालबालिकाको शिक्षा, स्वास्थ्य, संरक्षण, सुरक्षा र सहभागितामा महत्त्वपूर्ण प्रगति हासिल गरेपछि बुधबार तीनलाल पार्कमा आयोजित कार्यक्रममा नगरलाई बालमैत्री स्थानीय तह घोषणा गरिएको हो । सो अवसरमा मन्थली नगरपालिकाका प्रमुख…