२०८३, ३० भदौ मंगलबार | Tue Sep 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सिँजा गाउँपालिका ‘सुस्वा’ मूल्यांकनमा पहिलो

जुम्ला जिल्लाको सिँजा गाउँपालिकाले ‘सुस्वा’ मूल्यांकनमा पहिलो स्थान हासिल गरेको छ। सुस्वा अन्तर्गत जिल्लाका २८ वटा पालिकाबीच भएको प्रतिस्पर्धात्मक मूल्यांकनमा सिँजा गाउँपालिकाले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान प्राप्त गरेको हो। सुस्वा परियोजनाअन्तर्गत सञ्चालित खानेपानी आयोजनामा सिँजा गाउँपालिकाले अनावश्यक कर्मचारी नराखी, पारदर्शी ढंगले कार्य सम्पन्न गरेको बताइएको छ। जेष्ठ नागरिक र बालबालिकालाई काममा संलग्न नगरी, सकृय…