२०८३, १६ कार्तिक आइतबार | Sun Nov 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

फाल्गुनन्द जयन्ती पाँचथरको फाल्गुनन्दमा विभिन्न कार्यक्रम गरि मनाइदै,

आज किराँत धर्मका महागुरु भनेर चिनिएका फाल्गुनन्द लिङ्देनको जन्मजयन्ती। किराँत धर्मको प्रवर्तकका रूपमा चिनिएका उनी २५ कात्तिक १९४२ मा इलामको चुक्चिनाम्बा भन्ने ठाउँमा जन्मिएका थिए। उनको न्वारनको नाम भने नरध्वज लिङ्देन हो। समाज सुधारमा उनले पु¥याएको योगदानको कदर गर्दै नेपाल सरकारले २०६६ सालमा फाल्गुनन्दलाई १६औँ राष्ट्रिय विभूतिका रूपमा घोषणासमेत गरेको थियो। साथै, सरकारले उनको फोटो…