मुगुको छाँयानाथ रारा नगरपालिकाले बिहीबार स्थानिय सार्वजनिक बिदा दिने भएको छ। आज एक विज्ञप्ति जारी गर्दै नगरपालिकाले साउन १ गते सार्वजनिक बिदा दिने निर्यण गरेको हो । छाँयानाथ रारा नगरपालिकाको सत्रौँ नगर सभाको निर्णय तथा स्थानिय सरकार सनचालन ऐन २०७४ मा भएको व्यावस्था बमोजिम साउने सक्रन्ति पर्वको अवसरमा स्थानिय बिदा गरीएको छाँयानाथ रारा नगरपालिकाका प्रमुख…