२०८३, ३० भदौ मंगलबार | Tue Sep 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हिमाली गाउँपालिकाकाे विकट गुम्बा गाउँमा, आधारभूत स्वास्थ्य सेवा सुरु

बाजुराको हिमाली गाउँपालिका–३ गुम्बामा आधारभूत स्वास्थ्य केन्द्र स्थापना भएपछि स्थानीयवासीलाई स्वास्थ्य सेवामा सहज भएको छ । गाउँपालिकाको करिब १० लाख रुपैयाँ लागत र स्थानीयको जनश्रमदानमा बनेको भवनबाट अहिले नियमित स्वास्थ्य सेवा सुरु भएको गाउँपालिका अध्यक्ष गोविन्द बहादुर मल्लले अनलाइन सरोकारलाई बताउनु भयो । पहिले सामान्य औषधि लिन वा उपचार गर्न डेढदेखि दुई दिन पैदल यात्रा…