२०८३, ९ भदौ मंगलबार | Tue Aug 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

संघियताले फेरिएको स्वामीकार्तिक ! (भिडियो)

संघियतापछि जनप्रतिनिधिको पहलमा भएको विकासले बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका सुगम बनेको छ । वर्तमान जनप्रतिनिधिले प्राप्त स्रोत साधनको सदुपयोग गरेर नागरिकका आधारभूत आवश्यकता पुरा गर्दै विकास निर्माणका काम सञ्चालन गरेर दुर्गम गाउँबस्तिलाई सुगम बनाउन लागेका हुन् । जनप्रतिनिधिको अगुवाइमा भएका कामबाट स्थानीय निकै खुसी छन् । भिडियोमा हेर्नुहोस् स्वामीकार्तिक खापर गाउँपालिकोको विकासक्रमः https://www.youtube.com/watch?v=ZyrYPwQT_uk