२०८३, ९ भदौ मंगलबार | Tue Aug 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाजुराका ४ स्थानीय तहमा मुक्त हलिया पुनर्स्थापना कार्यविधि लागू

बाजुराका ४ स्थानीय तहले मुक्त हलिया पुनर्स्थापना कार्यविधि लागू गरेका छन् । जिल्लाको बुढीनन्दा नगरपालिकासहित हिमाली, स्वामीकार्तिक र जगन्नाथ गाउँपालिकाले मुक्त हलिया पुनर्स्थापना कार्यविधि २०८० जारी गरेर लागू गरेका हुन् । मुक्त हलियाहरूको पहिचान गरी पुनस्र्थापना तथा वृत्ति विकासका कार्यक्रम सञ्चालन गरी आत्मनिर्भर बनाउँदै जीवनस्तरमा सुधार ल्याउने उद्देश्यले उक्त कार्यविधि जारी गरिएको हिमाली गाउँपालिकाका अध्यक्ष…