२०८३, ९ भदौ मंगलबार | Tue Aug 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

युवालाई निःशुल्क पेशागत तालिम दिँदै कागेश्वरी

कागेश्वरी मनोहरा नगरपालिकाले युवाका लागि निःशुल्क पेशागत तालिम सञ्चालन गर्ने भएको छ । नगरपालिकाको चालु आर्थिक वर्षको स्वीकृत वार्षिक कार्यक्रम र इन्स्योर परियोजनाको प्राविधिक सहयोगमा विभिन्न ५ वटा पेशासँग सम्बन्धित तालिम सञ्चालन गर्ने भएको हो । कागेश्वरीमा कुक, प्लम्वर, विल्डिङ इलेक्ट्रिसियन, कम्प्युटर हार्डवेयर तथा नेटवर्क र लेखापाल तालिम सञ्चालन हुने भएको हो । युवालाई सीप…