२०८३, ९ भदौ मंगलबार | Tue Aug 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा ई–हाजिरी सुरु

बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा ई–हाजिरी सुरु गरिएको छ । प्रविधिमैत्री पालिका बनाउने लक्ष्य रोखेको स्वामीकार्तिक खापरले कर्मचारीको नियमितता बढाउन र सेवालाई थप प्रभावकारी बनाउन ई–हाजिरी सुरु गरेको हो । असोज २१ गते आईतवारका दिन देखि स्वामीकार्तिक खापर गाउँपालिकामा ई–हाजिरी सुरु गरेको गाउँपालिका अध्यक्ष भरतबहादुर रोकायाले बताए । गाउँपालिका भित्रका विद्यालय र  अन्य कार्यालयमा समेत ई–हाजिरी…