सुनकोशी गाउँपालिका १ बलखुको भिरगाउँमा फलेको टमाटर : सुख्खाग्रस्त क्षेत्रमा गाउँपालिकाको सहयोगमा लिफ्ट मार्फत खानेपानीको सुविधा पुगेपछि स्थानीयले गाउँमै तरकारी खेती गरेर आम्दानी गर्न थालेका छन् ।
तस्बिर : पूर्णप्रसाद न्यौपाने
२०७७, ७ श्रावण बुधबार ००:००
14
Shares