गण्डकी प्रदेशका पूर्वमन्त्री एवम् मनाङका सांसद राजिव गुरुङ (दिपक मनाङ्गे) ले नेकपा एसको केन्द्रीय परिषद् सदस्य पद अस्विकार गरेका छन् । सांसद संसदिय भूमिका र जनताको काममा बढी क्रियाशिल हुनुपर्ने, पार्टीको काममा समय दिन नसक्ने र पार्टीले पनि आफुलाई नसोधी निर्णय गरेकाले उक्त जिम्मेवारीमा नबस्ने घोषणा गरेका हुन् । पार्टीको निर्णय प्रकृयामा जिम्मेवार नेतासँग अग्रिम…