२०८३, १० भदौ बुधबार | Wed Aug 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सडक विकासले सुगम बन्दै पाँचथरको तुम्बेवा

भौगोलिक हिसाबले पाँचथर जिल्लाकै दुर्गम मानिने तुम्बेवा गाउँपालिका सडक विकाससँगै सुगम बन्दै गएको छ । जिल्ला सदरमुकामबाट ७२ किलोमिटर टाढा दक्षिणी क्षेत्रमा पर्ने तुम्बेवाका सबै टोलबस्तिमा मोटरबाटोको पहुँच पुगेपछि केही वर्ष अघिसम्म दुर्गम मनिने यो क्षेत्र सुगम बन्न थालेको हो । स्थानीय सरकारको अगुवाइमा तुम्बेवाका सबै ५ वटै वडाका टोलबस्तिमा समेत मोटरबाटोको पहुँच पुगेको छ…