२०८३, १० भदौ बुधबार | Wed Aug 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एसिया कप क्रिकेटमा सहभागी खेलाडीलाई कौडेना गाउँपालिकाले पाँच लाख दिने

सर्लाहीको कौडेना गाउँपालिकाले एसिया कप क्रिकेट प्रतियोगिताका सहभागी खेलाडीलाई ५ लाख पुरस्कार दिने भएको छ । खेलाडीको आत्मावल बढाउन र क्रिकेट खेलप्रति प्रोत्सहान  गर्न गाउँपालिकाको तर्फबाट ५ लाख रकम दिने गाउँपालिका अध्यक्ष रुपेश कुमार यादवले घोषणा गरेका हुन् । श्रीलंकामा सोमबार भएको एसिया कपमा नेपाली क्रिकेट टिमले सहभागिता जनाई उत्कृष्ट प्रर्दशनका बाबजुत भारतसंग पराजय बेहोरे…