२०८३, १० भदौ बुधबार | Wed Aug 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गाउँपालिका अध्यक्षले पहिरो पन्छाएर हेलम्बुको अवरुद्ध सडक खुलाए

वर्षाका कारण पहिरो र मेलम्चीको बाढीका कारण अवरुद्ध सिन्धुपाल्चोकको हेलम्बु सडक खण्ड ५ दिनपछि सुचारु भएको छ । हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाको नेतृत्वमा २ दिनसम्म लगाएर पहिरो पन्छाएपछि अवरुद्ध सडक खुलेको हो । अध्यक्ष शेर्पा निरन्तर प्रभावित क्षेत्रमै बसेर सडक सुचारु गराउन लागि परेका थिए । सडक अवरुद्ध हुँदा यात्रुलाई सकस परेकाले २…