काठमाडौं । काठमाडौं उपत्यकामा साझा यातायातका बस चढ्ने यात्रुहरुले पाँचवटा नियम अनिवार्य रुपमा पालना गर्नुपर्ने भएको छ । कोरोना भाइरस बाट बच्न यात्रुले पाँच नियम पालना गर्नुपर्ने साझाले जनाएको छ ।साझाले व्यक्तिगत दूरी कायम नहुने गरी बसभित्र भीड गरिएमा बसको चालकले बसअगाडि नबढाउने बताएको छ । कोरोनाको समयमा सार्वजनिक यातायातमा सरकारले तोकेको मापदण्डअनुसार व्यक्तिगत दूरी…