काठमाडौं । ओखलढुंगा घर भइ काठमाडौंको सीतापाइलामा बस्दै आएकी २२ वर्षीय युवती पवित्रा कार्कीमाथि एसिड आक्रमण गरेको अभियोगमा पक्राउ परेका दुई जना युवकलाई प्रहरीले सार्वजनिक गरेको छ । काठमाडौं प्रहरी परिसर र महानगरीय अपराध अनुसन्धान महाशाखाले टेकुमा संयुक्त पत्रकार सम्मेलन गरी बिहीबार राति पक्राउ परेका रौतहटको लक्ष्मीपुर घर भइ हाल डल्लु बस्ने मोहम्मद आलम र…