कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापा विवादमा तानिएका छन् । विवादकाबीच मुख्यमन्त्री बनेका थापाले आज थप मन्त्रीमण्डल विस्तार गरेका छन् । गठबन्धन दलहरूबिच भएको पूर्व सहमति तोडेर मन्त्रिपरिषद् विस्तार गरेकाे भन्दै विवाद सुरु भएकाे हाे । आज माओवादीबाट जीवन आचार्य र राजेन्द्र कार्की र कांग्रेसबाट रामकुमार खत्री मन्त्री नियुक्त भएका हुन् । यसअघि शुक्रवार कमल…