२०८३, ३० भदौ मंगलबार | Tue Sep 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अतिक्रमित जग्गा संरक्षण गरेर होलेरी बजार बनाउँदै रुन्टीगढी

रोल्पाको रुन्टीगढी गाउँपालिकाले अतिक्रमित जग्गा संरक्षण गरेर होलेरी बजार व्यवस्थापनको काम थालेको छ । गाउँपालिकाको केन्द्र रहेको होलेरीमा मन्दिर, विद्यालय तथा सामुदायिक वन र सडक आसपासमा मापदण्ड मिचेर बनाइएका घरटहरा हटाएर सुन्दर बजारका रुपमा होलेरीलाई विकास गर्न लागेको हो । बजार क्षेत्रको सार्वजनिक जग्गा वर्षौ अघिदेखि स्थानीयले अतिक्रमण गरेर अस्थायी घरटहरा बनाई उपभोग गर्दै आएकोमा…