संघियतापछि भएको विकास र परिवर्तनले बाजुराको हिमाली गाउँपालिका क्षेत्र समृद्ध बन्दै गएको छ । विगतमा समस्या समस्या रहेको विकास बजेट नपुगेका बाजुराका दुर्गम गाउँबस्तिमा स्थानीय तह गठनपछि विकास बढेको हो । शुन्य विकासबाट समृद्धिको यात्रामा अघि बढ्दै गरेको हिमाली गाउँपालिका भौगोलिक विकटता र मानवविकासका हिसाबले देशकै सबैभन्दा विकट मानिएपनि प्राकृतिक स्रोत साधनका हिसाबले भरिपूर्ण छ…