२०८३, ३० भदौ मंगलबार | Tue Sep 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साहाराविहिन बालबालिकाको अभिभावक बन्दै बडिगाड गाउँपालिका अध्यक्ष थापा

बागलुङको बडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापा साहारा विहिन बालबालिकाको अभिभावक बनेकी छन् । गाउँपालिका भित्र रहेका बेसाहारा र शिक्षाको पहुँचबाहिर रहेका बालबालिकाका लागि अध्यक्ष थापाले सुनौलो योजना ल्याएर अभिभावकत्व लिएकी हुन् । स्थानीय तहको दोस्रो निर्वाचनबाट पालिका अध्यक्षमा निर्वाचित भएसँगै अधिकारबाट बञ्चित र समुदायमा संकटमा परेकाहरुलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिवद्धतासहित पदभार ग्रहण गरेकी थापाले…