सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाले नेपालमै नौलो विकास नीति लागू गरको छ । देशभरका अधिकांश स्थानीय तहले वार्षिक करोडौं बजेट स–साना योजनामा छुट्याउने र ठुला आयोजनाका लागि बजेट अभाव देखाउने गरिरहेका बेला भोटेकोशीले अन्य स्थानीय तहको भन्दा फरक विकास नीति ल्याएको हो । भोटेकोशीले ५ लाख मुनीका योजनामा बजेट विनियोजन नगर्ने र पालिकाकै बजेटबाट करोडौंका आयोजना सञ्चालन…