सिन्धुलीको फिक्कल गाउँपालिकाले उद्यमशिलता विकासमा जोड दिएको छ । बेरोेजगार समस्या हटाएर फिक्कलबासीलाई आत्मनिर्भर बनाउँदै व्यवसाय मार्फत उद्यमी बनाउने लक्ष्यका साथ गाउँपालिकाले उद्यम विकासलाई प्राथमिकता दिएको हो । स्थानीय सरकारको उद्यम विकास नीति अनुरुप साझेदार निकायसँग समन्वय गरेर स्रोत वृद्धि गर्दै फिक्कलका नागरिकलाई गाउँमै स्वरोजगार र आत्मनिर्भर बनाइने गाउँपालिका अध्यक्ष पार्वती सुनुवारले बताइन् । महिला…