२०८३, ३० भदौ मंगलबार | Tue Sep 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

देशकै उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै गोरखाको चुमनुव्री

गोरखाको चुमनुव्री देशकै उत्कृष्ट पर्यटकीय गन्तव्य बन्न थालेको छ । स्थानीय सरकारले पर्यटन प्रवद्र्धन गर्न थालेपछि ऐतिहासिक र प्राकृतिक सौन्दर्यताले भरिएको चुमनुव्री उत्कृष्ट पर्यटकीय गन्तव्यको रुपमा विकास भएको हो । नेपालका उच्च हिमशृंखलामध्येको आठौं उच्च शिखर मनास्लु हिमाल यहि गाउँपालिकामा पर्दछ । गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लाको उत्तरी भेगमा अवस्थित चुमनुव्री गाउँपालिकामा दर्जनौं पर्यटकीय गन्तव्य…