धनुषाको मिथिला नगरपालिकाकाले अनुमानित ८० करोडको बजेट ल्याएको छ । सोमबार सम्पन्न नगरसभाको उद्घाटन सत्रमा नगरप्रमुख महेन्द्र महतोले चालु आर्थिक वर्ष २०८०/०८१ का लागि नीति तथा कार्यक्रमसहित अनुमानित बजेट प्रस्तुत गरेका हुन् । कृषि, शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, पर्यटनलगायत समेटेर अनुमानित ८० करोडको बजेट नगरप्रमुख महतोले प्रस्तुत गरेका छन् । जसमा चालुतर्फ ६२ करोड र…