२०८३, १५ श्रावण शुक्रबार | Fri Jul 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भोटेकोशी गाउँपालिका अध्यक्ष भेट्न कार्यकक्षमै पुगे रसियन राजदुत : सहयोग गर्ने प्रतिवद्धता

नेपालका लागि रसियाका राजदुत एलेक्सी नोभिकोभ र भोटेकोशी गाउँपालिका अध्यक्ष पासाङ नुर्पु शेर्पाबीच भेटवार्ता भएको छ । भोटेकोशी गाउँपालिका अध्यक्ष शेर्पाकै कार्यकक्षमा द्धिपक्षीय भेटवार्ता तथा समसामयिक विषयमा छलफल भएको हो । भोटेकोशीमा स्थानीय सरकारको सकृयतामा भएको कामको अध्ययन र जनप्रतिनिधिसँग साक्षात्कार गर्न राजदुत नोभिकोभ साउन २८ गते भोटेकोशी पुगेका थिए । भेटका क्रममा भोटेकोशी क्षेत्रको…