गोकर्णेश्वर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठ प्रसाद सापकोटाले आफु विरुद्ध मिथ्या भ्रम छरेर चरित्रहत्या गर्न खोजिएको प्रष्टोक्ति दिएका छन् । पदको दुरुपयोग गर्दै विभिन्न समूहलाई पैसा बाँडेको, अकुत सम्पती कमाएको, विभिन्न आयोजनाहरुबाट कमिसन लिएकोलगायतका आरोप लागेका सापकोटाले आफु विरुद्धको हल्लामा कुनै सत्यता नभएको दावी गरेका हुन् । कार्यालयमा पत्रकार सम्मेलन गरेर प्रमुख प्रशासकीय अधिकृत सापकोटाले…