सुनसरीको गढी गाउँपालिकाले सडक विकासलाई प्राथमिकता दिएको छ । नयाँ सडक निर्माण र पुराना सडकको स्तरोन्नती गर्दै आएको गढीले यसवर्ष करिब २० किलोमिटर सडक कालोपत्रे गर्ने भएको हो । गाउँपालिकामा सडक कालोपत्रेको सुरुवात गर्न यसवर्ष १ करोड बजेट विनियोजन गरिएको छ । कोशी प्रदेशको राजधानीबाट नजिकै पर्ने गढीक्षेत्र अन्य स्थानीय तहको तुलनामा सडक विकासमा केही…