बाजुराको कोल्टी अस्पतालमा नाक, कान,घाँटी,आँखा र दाँत सम्बन्धि रोगको शल्यक्रिया हुने भएको छ । बुढीनन्दा नगरपालिकाका मेयर जनक कुमार बोहराको पहलमा कोल्टी अस्पतालमा शिविर राखेर शल्यक्रियासहितको विशेषज्ञ सेवाको सुनिश्चितता गरिएको हो । आज एक एक पाईला नेपाल र बुढीनन्दा नगरपालिका बीच यसैवर्ष देखि निःशुल्क शिविर सञ्चालन गरेर ५ वर्ष सम्म प्रत्येक वर्ष नाक, कान, घाँटी,…