२०८३, १० भदौ बुधबार | Wed Aug 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तोरीको तेलमा आत्मनिर्भर बन्दै केपिलासगढी, पालिकाकाे अनुदानले किसान उत्साहित

खोटाङको केपिलासगढी गाउँपालिका तोरीको तेलमा आत्मनिर्भर बन्दैगएको छ । व्यावसायिकरूपमा तोरी उत्पादन गर्ने किसानलाई गाउँपालिकाले आर्थिक तथा प्राविधिक सहयोग दिएर प्रोत्साहन गर्नथालेपछि किसान उत्साहित भएर तोरी खेतीमा लागेका हुन् । केपिलासगढीलाई तोरीको तेलमा आत्मनिर्भर बनाउने गाउँपालिकाको नीति छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा आर्थिक विकास अन्तरगत कृषि तथा पशुपालनको शिर्षकको पहिलो बुँदामा तोरीको…