२०८३, १० भदौ बुधबार | Wed Aug 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गाँजा खेतीको सम्भाव्यता अध्ययन र घरेलु मदिरा ब्राण्डिङ गर्दै मानेभञ्ज्याङ

ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिकाले गाँजा खेतीको सम्भाव्यता अध्ययन र घरेलु मदिरालाई ब्राण्डिङ गर्ने भएको छ । गाउँपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा गाउँपालिका भित्र सुर्ती र गाँजा खेतीको सम्भाव्यता अध्ययन र घरेलु मदिरालाई ब्राण्डिङ गर्ने कार्यक्रम ल्याएको छ । घरेलु लोकल रक्सीको बजारीकरणका लागि कानून निर्माण गर्दै यसलाई ब्राण्डिङ गर्ने निति तथा कार्यक्रम ल्याईएको गाउँपालिका…