नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूहले आज (मंसिर २६) युवा भेला गर्दै छ । थापागाउँस्थित काठमाडौं ब्यांक्वेटमा युवा भेला गर्न लागिएको पोखरेल समूहले जानकारी गराएको छ । पार्टी महाधिवेशन उद्घाटनको एक दिनअघि कार्यक्रम आयोजना[ ... ]