कपिलवस्तुको शिवराज नगरपालिकाले राजनीतिमा लागेका शिक्षक कर्मचारीलाई दल त्याग गर्न ५ दिनको अल्टिमेटम दिएको छ । पालिकामा रहेका विद्यालयका सबै शिक्षक कर्मचारीलाई दल त्याग गर्न निर्देशन दिँदै निर्देशनको पालना नगरे कारबाही गर्ने चेतावनी दिइएको छ[ ... ]